FLASH NEWS
  • Loading...

गलेश्वरमा आँखा शिविरबाट २६६ जना लाभान्वित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८२ पटक पढिएको
गलेश्वरमा आँखा शिविरबाट २६६ जना लाभान्वित

मुक्तीहरि राधाकृष्ण मन्दिर रामाजुन मठ सन्त सेवाश्रमको आयोजना, नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक र नविन आनन्द योग केन्द्रको व्यवस्थापनको सहयोगामा बेनी नगरपालिका ९ गलेश्वरमा भएको निशुल्क आँखा जाँच शिविरबाट ३६६ जना लाभान्वित भएका छन् ।

फागुन ८ गते शनिवार गलेश्वरधाममा आयोजित एकदिने शविरमा १६ जनाको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएका नेत्र ज्योती संघका प्राविधिक दिनेश बानियाँले जानाकारी दिए । गलेश्वरमा जेष्ठ आश्रममा रहेका बृद्धाबृद्धलाई लक्षित गरेर उक्त शिविर आयोजना गरिएको  थियो ।