- Loading...
म्याग्दी जेसिजको पद पदस्थापना
- पुनहिल डट कम
- ४ साल अघि
- १८९ पटक पढिएको

म्याग्दी जेसिजको सन २०२१ कालागी निर्वाचित विरेन्द्र श्रेष्ठले विधिवत नेतृत्व सम्हालेका छन ।
शनिवार बेनीमा आयोजित पदस्थापना कार्यक्रममा निर्वतमान अध्यक्ष सुजन बरुवालले जेसिज माला श्रेष्ठलाई पहिर्याएर जेसिजको म्याग्दी शाखा अध्यक्ष पदसमेत जिम्मेवारी शान्तिपुर्वक हस्तान्त्रण गरेका हुन ।
जेसिजको पद हस्तान्त्रण एवं सपथग्रहण कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्दै भनिन, ‘युवाहरुलाई सदमार्गमा लैजान, क्षमता बृद्धी गर्न र उद्यममा लाग्न जेसिज जस्ता संस्थाले पहल गर्नु पर्छ । युवाको विदेश पलायन रोक्न युवाहरुलाई मोटिभेसनल कक्षा संञ्चालन गर्न सामाजिक विकास मन्त्रालय सहकार्य गर्न तयार छ ।’
कार्यक्रम उद्घाटन लगत्तै निर्वतमान अध्यक्ष बरुवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । अध्यक्ष श्रेष्ठसँग नवनिर्वाचित पदाधिकारीले सपथ ग्रहण गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
