- Loading...
पत्रकार महासघ म्याग्दीको ‘उधारो’ अधिवेशन सम्पन्न
- पुनहिल डट कम
- ४ साल अघि
- १६१ पटक पढिएको

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पानसमा दीप प्रज्वलनगरी उद्घाटन गरेकी थिईन ।
साधारण सभामा महासघको इतिहासमै पहिलो, अनौठो र उधारो अधिवेशन पनि गरेको छ । केन्द्रले तोकेको मितीमा निर्वाचनबाट नेतृत्व छनौट गर्ने गरी छैठौं अधिवेशन पनि सम्पन्न गरेको हो । अधिवेशनले पुरानो कार्यसमितिलाई भáगरी तदर्थ समितीको रुपमा परिणत गराएको छ ।
साधारण सभामा प्रमुख अतिथि पुन, स्थानिय तहहरुको तर्फबाट धवलागिरी गापा अध्यक्ष थमसरा पुन, महासघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेकपा दहालनेपाल समुहका वालकृष्ण सुवेदी, ओली समुहका हरीकृष्ण श्रेष्ठ, काग्रेसका माधवप्रसाद रेग्मी, राप्रपाका वीरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघका उत्तम कर्माचार्य, पेशागत पत्रकार संठगनका प्रतिनिधीसमेत दर्जन वक्ताले गुनासा, आरोप, प्रत्यारोप र आश्वासनका शब्द खर्च गरे ।
सभाले सचिव गोरख सुवेदीको सांठानिक प्रतिवेदन र कोषाध्यक्ष हरीकृष्ण गौतमले पेश गरेको आर्थिक प्रतिवेदन साथै ४ वुंदे घोषणा पत्र पारित गर्दै सम्पन्न भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
