FLASH NEWS
- Loading...
२४ घण्टामा कोरोनाका कारण ‘शुन्य’ मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- ४१६ पटक पढिएको

बिहिबार नेपालमा ३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।
पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा बिहिबार लामाे समयपछि काेराेनाबाट कुनै पनि व्यक्तिकाे मृत्यु नभएकाे हाे । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।
यस्तै हालसम्म ११३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
