- Loading...
उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्ड–बाबुराम गोप्य भेट
- पुनहिल डट कम
- ४ साल अघि
- १६१ पटक पढिएको

नेकपा (माधव–प्रचण्ड) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ। नेकपाको काठमाडौंको विरोधसभा सकिए लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर पूर्व माओवादीका दुई शीर्ष नेताबीच छलफल भएको हो।
उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल भएको स्रोतले बतायो। स्रोतका अनुसार प्रचण्ड उपराष्ट्रपति निवासमा करिब १ घण्टा छलफल भएको हो। प्रचण्ड लैनचौरस्थित उपराष्ट्रपति निवासमा पौने पाँच बजे पुगेका थिए भने त्यस लगत्तै बाबुराम पनि त्यहाँ पुगेका थिए। उनीहरु पौने ५ बजे लैनचौरबाट बाहिरिएको स्रोतले बतायो।
सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजन नभए पनि दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीच भएको यो छलफललाई महत्वपूर्ण मानिएको छ। उनीहरुबीच के कुरा भयो भन्नेबारे केही खुलाइएको छैन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
