FLASH NEWS
- Loading...
बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?
- पुनहिल डट कम
- ४ साल अघि
- २९४ पटक पढिएको

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी छलफलमा निवेदकपक्षबाट बहस गरेका अधिवक्ता भीमार्जुन आचार्यले संविधानले सरकार बनाउने विकल्प दिएकाले कुनै पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका थिए।
त्यसमा प्रधानन्यायाधीशले प्रश्न गरे, “बहुमत प्राप्त दलले सरकार बनाउनै पर्ने हाे कि इन्कार गर्न सक्ने हाे?”
न्यायाधीश सपना प्रधान मल्लले ‘वैकल्पिक सरकारकाे सम्भावना थिएन भने ७६ (७) लाई सामना गर्नुपर्थ्याे कि विघटन?’ भन्ने प्रश्न गरिन्।
संविधानले सरकार गठनको विभिन्न विकल्प दिएकाेले प्रधानमन्त्रीकाे कदम गलत भएकाे अधिवक्ता आचार्यले जिकिर गरे। अधिवक्ता आचार्यले करिब तीन घण्टा बहस गरेका थिए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
