FLASH NEWS
- Loading...
म्याग्दी जेसिजमा श्रेष्ठ
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

म्याग्दी जेसिजको २१ औं अभिवेशनबाट वर्ष सन् २०२१ कालागी विरेन्द्र श्रेष्ठ अध्यक्ष्य निर्वाचित भएका छन ।
अधिवेशनबाट कार्याकारी उपाध्यक्षमा सन्दीप खत्री, महासचिव दिनेश विश्वकर्मा, कोषाध्यक्ष कुमार बानियाँ, सहकोषाध्यक्ष सुनिता श्रेष्ठ चयन भएका छन । त्यसैगरी अधिवेशनबाट उपाध्यक्षमा विस्मा श्रेष्ठ, सुमन बानियाँ, डेकमाया केसी र नरेश श्रेष्ठ चयन भएका छन ।
श्रेष्ठले वर्ष सम्पादकमा हरी भण्डारी, कानुनी सल्लाहकारमा पूर्व जिल्ला अध्यक्ष खम थापा र सल्लाहकारमा शैलेश श्रेष्ठलाई चयन गरेको म्याग्दी जेसिजले जनाएका छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
