FLASH NEWS
- Loading...
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान
- पुनहिल डट कम
- ४ साल अघि
- २५५ पटक पढिएको

नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई सोमबार बिहान ११ : २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो ।
काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएकाले दिल्ली हुँदै उनलाई मुम्बई लगिँदैछ । सीताको उपचारका लागि अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सीताको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट, मुम्बईमा हुन छ ।
सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । गत बुधबार उनको स्वास्थ्यमा थप समस्था देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । यसअघि सीताको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
