- Loading...
कोरोना ‘हव’ वन्दै जिल्ला प्रहरी कार्यालय
- पुनहिल डट कम
- ४ साल अघि
- १३२ पटक पढिएको

जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा पछिल्लो दुई दिनमा ९ जनामा कोरोना पुष्टी भएको छ ।
आईतवार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना र सोमबार थप ५ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टी भएको हो । आईतवार छुट्टै मंगला र मालिका गाउँपालिकामा एक–एक जनामा कोरोना संक्रमण भेटिएको थियो ।
यस अघि जिल्ला प्रहरी प्रमुख समेत क्वाटरको सवै टिम, कार्यालयका टुवाईसी, भान्से, चालक समेतमा कोरोना पुष्टी भएको थियो । स्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार पछिल्लो दुई महिनायता स्वाबको पिसिआर परिक्षण गरिएका कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीमध्य कम्तीमा एक जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भेटिने गरेको छ । प्रहरी कार्यालयमा कार्यरत सवै कर्मचारीको स्वाव परिक्षण गर्न ५० प्रतिशतबढीमा कोरोना संक्रमण हुनसक्ने स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको आंकलन छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म म्याग्दीमा ४४ जना महिला समेत १ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तिमध्य २१ जना सक्रिय संक्रमित आ–आफ्नो कार्यालय/घरमै ‘आईसोलेसन’मा बसेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
