FLASH NEWS
- Loading...
पुस १७ का लागि बोलाइयो राष्ट्रिय सभा अधिवेशन
- पुनहिल डट कम
- ४ साल अघि
- २९४ पटक पढिएको

यही पस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ। मन्त्रिपरिषद्को सिफारिशमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।
प्रतिनिधिसभा विघटन भइसकेकाले यो पटक राष्ट्रिय सभाकोमात्र अधिवेशन आह्वान गरिएको हो। नेकपाको आन्तरिक विवादलाई देखाउँदै प्रधानमन्त्री ओलीले प्रतनिधिसभा विघटन गरिदिएका थिए। अहिले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा मुद्दा चलिरहेको छ भने सडकमा विरोध प्रदर्शन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
