FLASH NEWS
- Loading...
बिप्लवले संसद विघटनपछि के भने ?
- पुनहिल डट कम
- ४ साल अघि
- २९३ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको असफलतापछि फासिवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन् ।
उनले आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको उच्च संस्था भनिएको संसदलाई बलात् भंग गर्नुले जतिसुकै शान्ती र समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु अनिवार्य रहेको पनि उल्लेख गरेका छन् ।
‘जनताको शान्ति र प्रगतीको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको साहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वदी तत्वहरुको विश्वब्यापी चरित्रअनुरुप पर्ने केपी ओलीले यो कदम चालेका छन । परन्तुः यसले दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र बैज्ञानिक समादवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रुपले पुष्टी गरेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिः
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
