FLASH NEWS
- Loading...
ओलीद्वारा महाधिवेशन आयोजक कमिटी घोषणा
- पुनहिल डट कम
- ४ साल अघि
- २५३ पटक पढिएको

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाा सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका छन्। नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ।
पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ नियुक्त गरेर केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पु-याएका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
