- Loading...
कुन संवैधानिक निकायमा को सिफारिस ?
- पुनहिल डट कम
- ४ साल अघि
- २३० पटक पढिएको

सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ ।
मंसिर ३० गते ५ बजे बैठकले संवैधानिक निकायहरूमा नामहरू सिफारिस गरिएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।
संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । कुन आयोगमा को सिफारिस गरिएका छन् ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
सदस्य- जयबहादुर चन्द,
किशोर सिलवाल
निर्वाचन आयोग
आयुक्त- रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष- टपबहादुर मगर
सदस्य- मनोज दुवाडी
सूर्य ढुंगेल
लिली बस्नेत थापा
मीहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग
जुद्ब गुरुङ
अम्मरराज मिश्र
महिला आयोग
अध्यक्ष- कमला पराजुली
सदस्य- कृष्णकुमारी पौडेल
विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग
अध्यक्ष- देवराज विक
सदस्यह- मीना सोब
पर्शुराम रम्तेल
तुन्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष- रामप्रसाद खत्री
सदस्य-रामचन्द्र जोशी
रामकृष्ण तिमिल्सिना
हरिदत्त जोशी
आदिवासी जनजाती आयोग
अध्यक्ष- रामबहादुर थापा
सदस्य- मिनश्रीस मगर
मेन्चुङ लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्य- जिवत्स साह
रेणुदेवी साह
विजय गुप्ता
थारु आयोग
सदस्य- विकास चौधरी
वविता चौधरी
सुवोध सिंह
भोलाराम चौधरी
मुस्लिम आयोग
सदस्य- महमुद्दिन अली
मिर्जा अरसद बेग

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
