FLASH NEWS
- Loading...
संसद विघटनको विरोधमा प्रर्दशन
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

प्रधानमन्त्ती केपी ओलीको शिफारिसमा आईतवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा सत्तारुढ नेकपाका दहाल–नेपाल पक्षधर कार्याकर्ताले बेनीमा पनि प्रर्दशन गरेका छन ।
नेकपाको हाँडेभिर स्थित कार्यालयमा जम्मामा भएका नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, जिल्ला सदस्यहरु बालकृष्ण सुवेदी, कृष्ण विक, शेरबहादुर केसी समेतको नेतृत्वमा युवा विद्यार्थी कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन गर्ने कदम निरंकुशता भएको दावी गर्दै विरोध गरेका हुन । सदरमुकाममा प्रर्दशनपछि विरेन्द्रचोकमा कोण सभा गरेका नेकपाका कार्यकर्ताहरुले संसद विघटन असंवैधानकि भएको र निरंकुश चरित्र प्रर्दशन भएको बताए ।
प्रतिपक्ष काँग्रेस समर्थित नेविसंघले पनि संसदर विघटनको विरोधमा छुट्टै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
