FLASH NEWS
- Loading...
म्याग्दीमा थपिए ७ जना कोरोना संक्रमित
- पुनहिल डट कम
- ४ साल अघि
- १३१ पटक पढिएको

कन्ट्याक ट्रेसिङ र शंकास्पद विरामीबाट पुस २ गते संकलन गरिएको स्वाबको पिसिआर परिक्षणको गर्दा पैयुं गापा, ४ पर्वत घर भै अन्नपूर्ण गाउँपालिका, ६ वडा कार्यालयमा कार्यरत एक महिला, उनका छोरा, अन्नपूर्ण गाउँपालिका, ६ पोखरेवगर स्थित एक वैंकका कर्मचारी, स्थानीय आधारभुत विद्यालयकी एक शिक्ष रहेका छन ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी, बेनी नपा, राउवडाक एक र बेनी मंगलाघाटकी एक महिला समेत ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्य ५ जना महिला समेत ११ जना सक्रिय संक्रमित होम आईसोलेनमा रही उपचार गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
