- Loading...
“कम्युनिस्ट सिध्याउन कम्युनिस्ट नै काफी छन्”
- पुनहिल डट कम
- ४ साल अघि
- ३७४ पटक पढिएको

नेपालको राजनीति नयाँ र गम्भीर मोडमा प्रवेश गरेको छ ।
सोभियत संघको विघटन तत्कालीन कम्युनिस्ट पार्टी महासचिव मिखाइल गोर्वाचोभले गरेपछि दुनियाँले भनेको थियो-कम्युनिस्टलाई अरु कसैले सिध्याउन सक्दैन । कम्युनिस्ट सिध्याउन कम्युनिस्ट नै काफी छन् ।
पार्टी मात्र नभई सँसदमा समेत स्पष्ट अल्पमतमा परेपछि न रहे बाँस न रहे बाँसुरीको स्टाइलमा अहिले भर्खर क्याबिनेट बैठक राखी सँसद विघटनको सिफारिस गरिएको हो,यसबाट दुई दशकअघि नेपाली काङ्ग्रेसमा देखा परेको छत्तिसे र चौहत्तरेको जस्तो बिभाजन नेकपामा देखा परेको छ ।
आफूलाई समस्या परेपछि देशको हालत जेसुकै होस् भन्ने भावना प्रधानमन्त्रीमा प्रस्टै देखिएको छ । चुनावमा जाने वातावरण छ छैन,पार्टी र सरकारको जनतामाझ छवि कस्तो छ,अब यो विषयको टुङ्गो अदालतले कसरी लगाउँछ ! आज बस्ने पार्टी स्थायी समिति बैठकले यति सँवेदनशील एकल निर्णय गरेवापत पार्टी अध्यक्षमाथि अनुशासनको के-कस्तो कार्वाही गर्छ –केही भन्न सकिन्न । यो प्रकरण आजदेखि अदालतमा प्रवेश गरिसकेको छ ।
रास्ट्रपतिले प्रस्तुत सिफारिसलाई अन्य अध्यादेशजस्तै सर्लक्क जारी गर्नुहुन्छ या राजनैतिक परामर्श थाल्नुहुन्छ-प्रतिक्षाको विषय बनेको छ । पार्टी एक हुने स्थिति अब बिल्कुलै रहेन । सँसदै नभएपछि के को प्रमुख प्रतिपक्षी दल,के को सभामुख – दुबैको मान्यता र सकृय भूमिका रहन्न ! अनि चुनाव नहुँदासम्म कि प्रधानमन्त्री कि त रास्ट्रपति मात्र अस्तित्वमा रहने अवस्था हुन्छ ! जनआस्थाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
