- Loading...
आम निर्वाचन बैशाख २३ गते गर्ने प्रधानमन्त्रीको सिफारिस
- पुनहिल डट कम
- ४ साल अघि
- २४५ पटक पढिएको

|Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015 Photo; Keshab Thoker/Nagarik/republica
प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचन बैशाख २३ गतेका लागि सिफारिस गरेका छन् । संसद विघटन गर्नको लागि मन्त्रिपरिषदको सिफारिस लिएर शितल निवास पुगेका प्रधानमन्त्रीले बैशाख २३ गते निर्वाचन प्रस्ताव गरेका हुन् ।
मन्त्रिपरिषदको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न भने बाँकी छ । प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई सिफारिस बुझाएर केहीबेर छलफल गरी शितलनिवासबाट बाहिरिइसकेका छन् ।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसका विषयमा आउन सक्ने सम्भावित संवैधानिक जटिलताका विषयमा कानुनी विज्ञसँग छलफल गर्नको लागि केही समय लिएको हुन सक्ने अनुमान गरिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
