FLASH NEWS
- Loading...
राष्ट्रिय परिचयपत्रलाई राशन कार्ड भन्दै प्रचार
- पुनहिल डट कम
- ४ साल अघि
- १२८ पटक पढिएको

धनुषाका ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचारप्रचार गरिएको पाइएको छ । सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र राशन कार्ड नभइ डिजिटल नागरिकता हो भनि सूचना जारी गरे पनि कार्यालय परिसरमा उपस्थित महिलामा कुनै प्रभाव परेको देखिएको छैन । कार्यालयका सुरक्षाकर्मीका अनुसार परिचयपत्र राशन कार्ड होइन भनि भन्दा पनि महिला सो कुराको वास्ता नगरी परिसरमा बिहानदेखि बेलुकासम्म बस्ने गरेका छन् ।
ग्रामीण क्षेत्रका केही अगुवाले राष्ट्रिय परिचयपत्रबाट दलित समुदायले राहत सामग्री र आर्थिक सहयोग पाइने भनि गलत प्रचार गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
