FLASH NEWS
- Loading...
६ यात्रुलाई कोभिड देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध
- पुनहिल डट कम
- ४ साल अघि
- २६३ पटक पढिएको

नेपालबाट हङकङ पुगेका ६ जना नेपालीहरूलाई कोभिड देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि प्रतिबन्ध लगाएको छ।
हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएको हो।
गत सोमबार निगमले हङकङ उडान गरेको र त्यसमा सवार यात्रुमध्ये ६ जनामा कोरोना पुष्टि भएकोले २ साताका लागि हङकङ सरकारले नेपाल वायु सेवा निगमको जहाजलाई प्रतिबन्ध लगाएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले थाहाखबरलाई जानकारी दिए।
यसअघि पनि हङकङले विभिन्न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो। हङकङले निजी ल्याबको परीक्षणलाई मान्यता नदिने भएपछि निगमले सरकारी प्रयोगशालामार्फत कोभिड-१९ परीक्षण गर्दै आएको थियो। नेपालको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्र निगमले उडान भर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
