FLASH NEWS
- Loading...
म्याग्दी देविस्थाकी सुत्केरीको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

स्वासप्रश्वासमा समस्या भएपछि उपचारकालागी गण्डकी अस्पताल पुर्याईएकी मालिका गाउँपालिका, ५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ ।
बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्रै घटेपछि अक्सिजन दिएर थप उपचारकालागी पोखरा रिफर गरिएकी मालिका, ५ की २२ बर्षिया मुना पुन बुढाथोकीको सोमबार दिउँसो गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।
गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रियागरी सुत्केरी गराईएकी वुढाथोकी १५ दिनपछि रिफर भै घर आएकी आएकी थिईन । आईतवार स्वासप्रश्वासमा समस्या भएपछि राती प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ ल्याईएकी वुढाथोकीलाई सोमबार विहान १० बजे बेनी अस्पताल ल्याईएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
