FLASH NEWS
- Loading...
कोरोनाले २४ घण्टाभित्र २८ को मृत्यु, एकै दिन अहिलेसम्मकै बढी
- पुनहिल डट कम
- ४ साल अघि
- १६६ पटक पढिएको

पछिल्लो २४ घण्टाभित्र मुलुकभर कोरोना भाइरस संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । यो संख्या भनेको अहिलेसम्म एकै दिन मृत्यु हुनेको सबैभन्दा बढी हो ।
यो संख्यासहित नेपालमा कोरोना भाइरसबाट आजसम्म २ लाख २६ हजार २६ जना संक्रमित भइसकेका छन् । यस्तै १६ लाख ९० हजार ५०९ जनाको पीसीआर नमुना परीक्षण गरिसकिएको छ ।
कोरोना संक्रमणबाट २४ घण्टाभित्रमा मुलुकभर ३१ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजको संख्यासहित कोरोना संक्रमणको उपचार गराई २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भइसक्नु भएको छ । नेपालमा निको हुने ९२ प्रतिशत रहेको छ ।
यसैगरी अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १६ हजार ६३९ र क्वारेन्टाइनमा ६६९ जना बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७ जना छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
