FLASH NEWS
- Loading...
हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर
- पुनहिल डट कम
- ४ साल अघि
- २२९ पटक पढिएको

चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ ।
सिस्नुपानी नेपालका महासचिव समेत रहेका गजुरेल लक्षणसहितको कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै बसेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
