FLASH NEWS
- Loading...
कुटपीटमा गम्भीर घाईतेलाई हेलिकोप्टरबाट पोखरा पुर्याईयो
- पुनहिल डट कम
- ४ साल अघि
- १४८ पटक पढिएको

रघुगंगा गाउँपालिका, ६ कोटगाउँमा शनिवार राती युवाहरुको दुई समुह विच झडपहुँदा गम्भीर घाईते डम्बर पुन (३५)लाई बेनी अस्पतालमा उपचार हुन नसक्ने भएपछि पोखरा मणीपाण अस्पताल पुर्याईएको छ ।
रहुगंगा गापा, ६ रातामाटा र कोटगाउँका युवाहरु विच सामुहिक झडप भएको हो । झडपमा अर्को समुहले कुटपीटगरी भीरबाट खसालेपछि गम्भीर घाईते भएका पुनलाई स्थानीले आईतवार विहान उद्धारगरी बेनी अस्पतालमा पुर्याएकोमा बेनी अस्पतालले उपचार संभव नभएको भन्दै पोखरा रिफर गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार घट्नाको थप विवरण प्राप्त भएको छैन । प्रहरी भर्खर घट्नास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
