FLASH NEWS
- Loading...
पोखरामा कोरोनाबाट थप दुईको मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १३२ पटक पढिएको

पोखरामा बिहीबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।
बुधबार कोरोना संक्रमण पुष्टि भएर चरक मेमोरियल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई कोरोनासँगै निमोनिया, हाइपरटेन्सन र श्वास विफलताको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।
यसअघि बुधबार राति पोखरा–१३ कि कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चलल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो ।
कात्तिक ५ गते संक्रमण पुष्टि भएकी उनी उपचारको लागि अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनलाई कोभिड–१९ सँगै निमोनिया समेत रहेको अस्पताल प्रशासनले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
