- Loading...
बेनीको फेन्सी पसलले दम्पतीलाई कोरोना, जोखिम झन बढ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १२७ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा पछिल्लो एक सातादेखी कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिएसँगै संक्रमणको जोखिम उच्च भएको छ ।
आज (शुक्रवार) मात्र सदरमुकम बेनीको बिरेन्द्रचोकमा फेन्सी सन्चालन गर्दै आएका एक दम्पतीलाई कोरोना पुष्टि भएको छ । ज्वरोसमेत लक्षण देखिएपछि अस्पतालमा चेक गर्न जादा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
दम्पतीसंगै शुक्रबार संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिकाका १० का ३० बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, विहिवार छुट्टै संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका दुई जना स्टाफ नर्स र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालका वर्ष २७ र २१ क दुई जना स्टाफ नर्स र मंगला गाउँपालिकाका ३५, २८ र २४ बर्षिय तीन जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालका स्टाफ नर्स र मंगला गाउँपालिकाका तीन जना पुरुष सोहि पालिकाका कर्मचारी हुन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
