FLASH NEWS
- Loading...
युवा संघको इन्चिार्जमा खड्का, सहइन्चार्जमा केसी
- पुनहिल डट कम
- ४ साल अघि
- १४७ पटक पढिएको

एमाले र माओवादी केन्द्र पार्टी एकिरणको लामो समय वितेपनि अझै सवै जनवर्गिय संगठनहरुमा एकिकरण प्रकृया जारी राखेको छ । यसै विच सत्तारुढ नेकपाको युवा भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा पुनम खड्का र उपसंयोजकमा दिनेश केसी तोकिएका छन ।
इन्चार्ज खड्का तत्कालिन माओवादी केन्द्रको वाईसिएल केन्द्रीय सदस्य र इन्चिार्ज तोकिएका केसी एमालेको युवासंघका पूर्व जिल्ला अध्यक्ष हुन ।
युवा संघको जिल्ला नेतृत्वमा एमालेको संयोजक र उपसंयोजकमा माओवादी केन्द्रबाट तोकिएका छन । त्यसैगरी अन्य सदस्यहरु मनोनित गरिएपनि पद वाँडफाँड र जिम्मेवारी भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
