FLASH NEWS
- Loading...
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १७८ पटक पढिएको

पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । जसमा ७ जिल्लाका ८ जना पुरुषको ग मृत्यु भएको छ।
सप्तरीमा ६३ वर्षीय, काठमाडौँमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, मकवानपुरमा ७४ वर्षीय, ललितपुरमा ७६ वर्षीय, रुपन्देदीमा ७२ वर्षीय, कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । पछिल्लो चौविस घण्टामा देशभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ११ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
