- Loading...
कक्षा १२ को परीक्षा सर्यो, अव वैशाख २१ बाट शुरू हुने
- पुनहिल डट कम
- ३ घण्टा अघि
- ४७ पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सार्ने निर्णय गरेको छ। मंगलबार बेलुका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा सार्ने निर्णय भएको बताए।
प्रधानमन्त्री ओलीले निर्धारित मितिमा परीक्षा सञ्चालन गर्ने नसकिने भन्दै परीक्षा सार्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका थिए।
शर्माका अनुसार वैशाख ११ गतेलाई तय कक्षा १२ परीक्षा १० दिनपछि सार्ने निर्णय भएको हो। अहिलेको परिस्थितिलाई हेरेर पर्सीदेखि सञ्चालन गर्ने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने गरी नोटिस जारी गरेका छौँ,” उनले भने।
यसअघि बोर्डले निजामती कर्मचारी खटाएर तोकिएकै मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारी उक्त निर्णयबाट थप आक्रोशित बनेपछि सरकारले परीक्षा सर्ने निर्णय गरेको हो।
विद्यालय शिक्षा ऐनको मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन्। शिक्षकहरूको आन्दोलनबीच विद्या भट्टराईले शिक्षामन्त्रीबाट सोमबार राजीनामा दिएकी थिइन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
