FLASH NEWS
- Loading...
दरवाङमा तरूण दल कप भलिवल सुरू
- पुनहिल डट कम
- २ महिना अघि
- २२५ पटक पढिएको

नेपाल तरूण दलले प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्तरगतका मंगला, मालिका र धवलागिरीगरी तीन पालिका विच वुधवार दरवाङमा पुरूष भलिवल प्रतियोगिता सुरू गरेको छ ।
प्रतियोगिताको वुधवार प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गरे ।
प्रतियोगितामा तीन पालिकाका १८ वटा टिमको सहभागिता रहेको तरूण दलले जनाएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
