- Loading...
खत्रीलाई त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार
- पुनहिल डट कम
- १ महिना अघि
- १३१ पटक पढिएको

म्याग्दीका पत्रकार कमल खत्रीले प्रेस सेन्टर गण्डकी प्रदेश समितिले स्व. त्रिभुवन–अनिल स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका छन । खत्री म्याग्दी अनलाइनका सम्पादक हुन ।
प्रेस सेन्टर गण्डकी प्रदेश समितिको पोखरामा सम्पन्न तेस्रो अधिवेशनमा खत्री र गोरखाका अस्मिता सिम्खडालाई पुरस्कृत तथा दिवंगत चार जना पत्रकारका परिवारलाई मरणोप्रान्त सम्मान प्रदान गरिएको थिये ।
२०७९ माघ १ गते पोखरामा जहाज दुर्घटनामा दिवंगत भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगर सदस्य अनिल शाहीको स्मृतिमा स्थापित त्रिुभवन–अनिल स्मृति पुरस्कार खत्रीलाई पहिलो पटक प्रदान गरिएको हो ।
यसैगरी कोरोनाबाट दिवंगत गणेश पौडेल र डेंगी संक्रमणबाट दिवंगत प्रेस सेन्टर लमजुङकी सचिव चादनी अधिकारीको स्मृतिमा स्थापित गणेश–चादनी स्मृति पुरस्कार सिम्खडालाई प्रदान गरिएको हो । पुरस्कारको राशी रु. पाँच÷पाँच हजार रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
