- Loading...
प्रेस चाैतारी अध्यक्षमा बानियाँ, शर्मा सम्मानित
- पुनहिल डट कम
- १ महिना अघि
- १३७ पटक पढिएको

प्रेस चौतारी म्याग्दीको मंगलवार सम्पन्न छैटाें जिल्ला अधिवेशनबाट प्रताप बानियाँ सर्वसम्मत दाेहाेरिएका छन ।
अधिवेशनबाट उपाध्यक्षमा उपाध्यक्ष देवी जिसी र मनु थापा, सचिवमा अमित बिश्वकर्मा, उपसचिव कृष्ण कार्की र दिपा बुढाथोकी तथा कोषाध्यक्ष किरण कार्की निर्विराेध निर्वाचित भएका छन ।
त्यसैगरी प्रेस चाैतारी म्याग्दीकाे ७ पदाधिकारी सहित ९ सदस्यीय जिल्ला समितिकाे सदस्यमा दिनेश बानियाँ, स्वइच्छा बानियाँ चयन भएका छन ।
अधिवेशनकाे प्रेस चाैतारी नेपालका केन्द्रीय अध्यक्ष माधव वस्नेतले उद्घाटन गरेका थिए ।
त्यस्तै प्रेस चौतारी म्याग्दीले म्याग्दीको पहिलो दैनिक पत्रिका रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपियाँ सहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडि अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सकेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
