FLASH NEWS
- Loading...
पर्वतकाे लेसपार केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प
- पुनहिल डट कम
- ६ घण्टा अघि
- १११ पटक पढिएको
पर्वतकाे लेसपार अासपास केन्द्रविन्दु भएर शनिवार साँझ भूकम्प गएको छ ।
आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस