FLASH NEWS
- Loading...
बेनीको बालमन्दीरचोकको श्रृगार गोदाममा आगोलागी
- पुनहिल डट कम
- १ महिना अघि
- २६८ पटक पढिएको

बेनी नगरपालिका, ७ बेनीको बालमन्दीर चोक स्थित एक श्रृगार पसलको गोदाममा आगोलागी भएको छ ।
नेपाल वाल संगठनको उक्त भवनमा भाडामा रहेको अन्जित खानको खान श्रृगार पसलले सोही भवनको तेस्रो तलामा राखेको गोदाममा राती ९ बजेतिरबाट आगो लागेको हो ।
आगो स्थानीयको सहयोगमा प्रहरी, शशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो एक घन्टापछि नियन्त्रणमा आएको थियो । स्थानीयले वाल्टीम बोकेको पानी र वारुण यत्र प्रयोग गरी आगो नियन्त्रणमा लिईएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठका अनुसार श्रृगार पसलको जुत्ताचप्पल समेत राखेको भवनको तेस्रो तल्लामा विधुत सर्ट भै आगोलागी भएको प्रारम्भीक अनुमान छ । क्षतिको विवरण भोली शनिवार मात्र निकाल्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
