- Loading...
अनेमसंघ बेनी नगर अध्यक्षमा कृष्णकुसुम चयन
- पुनहिल डट कम
- १ महिना अघि
- १५० पटक पढिएको

नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटी अध्यक्षमा कृष्णकुसुम चन्द शाही चयन भएकी छिन ।
शनिवार बेनीमा सम्पन्न दोस्रो सम्मेलनबाट शाहीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघको बेनी नगरपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हे । कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा र कोषाध्यक्षमा साधना श्रेष्ठ निर्वाचित भएका छन ।
यसैगरी संघको नगर कमिटी सदस्यहरुमा निर्मला सापकोटा, लक्ष्मी सापकोटा, रेखा कुँवर, सुन्तली केसी, लक्ष्मी खत्री, अस्मिता श्रेष्ठ, माया दर्जी, रस्मिता मिजार र जानकी शर्मा निर्वाचित भएका छन । सम्मेलनको उद्घाटन गर्दै अनेमसंघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुन गरेकी थिइन ।
उद्घाटन कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका अध्यक्ष वालकृष्ण सुवेदी, एमाले गण्डकी प्रदेश सदस्य एवं बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, एमाले म्याग्दीकी सचिव थमसरा पुन, नगर कमिटी अध्यक्ष बेलबहादुर कटुवाल र अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले मन्तव्य राखे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
