FLASH NEWS
- Loading...
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी, उपाध्यक्षमा म्याग्दीका सन्दीप खत्री निर्वाचित
- पुनहिल डट कम
- २ महिना अघि
- १०६ पटक पढिएको

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा र उपाध्यक्षमा गण्डकी प्रदेशबाट म्याग्दीका सन्दीप खत्री निर्वाचित भएका छन ।
इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट थापा निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले निर्वाचित भएकी हुन् । जेसिज कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
महाधिवेशनमा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहेको जनाइएको थियो । महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
