- Loading...
लिटिल गार्डेन एकेडेमीले मनायो २१औं वार्षिकोत्सव
- पुनहिल डट कम
- २ महिना अघि
- ११४ पटक पढिएको

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लिटिल गार्डेन एकेडेमीले २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जिल्ला समन्वय समितिकाे सभाहलमा एक समाराेह विच उद्घाटन गरे ।
सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विदुर चापागाईँ, बेनी नगरपालिका, ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, प्याब्सन अध्यक्ष हिराबहादुर पुन, विद्यालयका संस्थापक/निर्देशक बालकृष्ण सुवेदी, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदी, निवर्तमान क्याम्पस प्रमुख गोरखबहादुर जिसी, शिक्षक अभिभावक संघका अध्यक्ष टेकप्रसाद सापकोटा, अभिभावक ठाकुरप्रसाद शर्मा र विद्यार्थी दिक्षा पौडेलले विद्यालयके प्रगतिके शुभकामना ब्यक्त गरे ।
कार्यक्रमको अवसरमा गत शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम हुने विदिशा सुुवेदी, विद्यालयतर्फ द्वितीय सुशान्त सुवेदी र तृतीय प्रज्ज्वल बरुवाललाई दोसल्ला ओढाएर नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।
प्रिन्सिपल दिपक सुवेदीको अध्यक्षता र शिक्षक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीद्वय प्रशान्त सुवेदी र सुप्रभा केसीले स्वागत गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
