- Loading...
म्याग्दी जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाई
- पुनहिल डट कम
- २ महिना अघि
- २८३ पटक पढिएको

बेनीमा शनिवार सम्पन्न २२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल उपाधी माउण्ट एभरेष्ट आवासीय माविले हात पारेकाे छ ।
खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा बेनी सामुदायिक माविलाई ४ का विरूद्ध ५ गाेलले पराजित गदैं माउण्ट एभरेष्टले उपाधी जितेको हो ।
प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता बेनी सामुदायिक माविले डिफेन्डिङ च्याम्पियन न्यु वेष्ट पोइन्ट आवासीय माविलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता ११ गोल सहित सुनिल थापा,उत्कृष्ट गोलरक्षक बेनी सामुदायिकका सन्दिप खत्री, उत्कृष्ट डिफेन्डर माउण्ट एभरेष्टका मनोज मल्ल रहेका छन् ।
त्यस्तै उत्कृष्ट स्ट्राईकर सनम बिक, उत्कृष्ट मिडफिल्डर पवन खत्री, राईजिङ प्लेयर एन्जल थजाली तथा उत्कृष्ट प्रशिक्षक टिपेन पुन र अनुशासित टिम न्यू वेष्ट प्वाइन्ट आवासियलाई सम्मान गरिएकाे थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
