FLASH NEWS
- Loading...
दरवाङमा मालिका पालिका स्तरिय पाचाैं राष्ट्रपति शिल्ड प्रतियाेगिता सुरू
- पुनहिल डट कम
- ४ महिना अघि
- २४४ पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिवारदेखी सुरु भएको छ ।
गाउँपालिकाका केन्द्र दरबाङमा गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्वुजाले एक समाराेह विच उद्घाटन गरे । प्रतियोगितामा गाउँपालिकाभित्रका ११ विद्यालयले भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० /३० वटा पदकमा खेल प्रतिस्पर्धा गर्दैछन ।
प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ८० हजारसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ। त्यस्तै देस्राे र तेस्ाे हुने विद्यालयलाई क्रमश ः नगद रु ६० हजार र ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
