- Loading...
अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविले जित्याे
- पुनहिल डट कम
- २ महिना अघि
- १०७ पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञान प्रकाश मावि दानाले जितेको छ ।
पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि दानाले उपाधी चुमेको हो ।
त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, २ रजत र ७ कास्य पदक सहित मुक्तिमार्ग मावि घार दाेस्रे र ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित प्रभा मावि नारच्याङ तेस्राे भएका छन । प्रतियाेगितामा पहिलाे हुने ज्ञान प्रकाश माविले २ रजत पदक अन्तरले दाेस्राे स्थानमा सीमित गरिदिएकाे हाे ।
प्रतियोगितामा उपाधी बिजेता विद्यालयले नगद ५० हजारसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण प्राप्त गरेके छ । त्यस्तै देस्रे र तेस्रे हुने क्रमश ः ३० हजार र २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ११ वटा विद्यालयका ३ सय बढी विद्यार्थीले भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न २९ इभेन्टमा खेल प्रतिस्पर्धा गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
