- Loading...
म्याग्दीमा तीन जना लघु उद्यमी सम्मानित
- पुनहिल डट कम
- ३ महिना अघि
- ११४ पटक पढिएको

पयटन तथा उद्योग कार्यालय म्याग्दीले दशौं उद्योग दिवस–०८१ को अवसरमा बेनीका तीन जना लघु उद्यमीलाई सम्मान गरेको छ ।
सदरमुकाम बेनीमा सिलाई कटाई प्रशिक्षण/ब्यवसाय संञ्चालन गर्दै आएकी मेककुमारी पुन, जुत्ताचप्पल सिलाउने ब्यवसाय गर्दै आएका बेदना सु–सेन्टरका सुकलाल किसान र भैसीपालन गर्दै आएका शर्मा कृषी तथा पशुपंक्षि फर्मका कृष्णप्रसाद शर्मालाई सम्मान गरेको हो ।
सम्मानित ब्यवसायीलाई गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरप्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेका थिए ।
उद्योग दिवसको सन्दर्झमा आयोजित कार्यक्रमका वत्ताले सही तरिकाले उद्योग, ब्यवसाय नचलेको, जनसंख्या भन्दाबढी तालिम संञ्चालन भएपनि ब्यवसायीक क्षमता नबढेको, कानुनी सास्ती देखी भ्रष्टाचारले सवै क्षेत्र थला परेको विषयमा चर्चा गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
