FLASH NEWS
- Loading...
बेनीमा पाचाैं नगर राष्ट्रपति शिल्ड प्रतियाेगिता सुरू
- पुनहिल डट कम
- ५ महिना अघि
- १८१ पटक पढिएको

बेनीकाे खुल्ला मञ्चमा विहिवारदेखी पाचाैं बेनी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे छ ।
प्रतियाेगिताकाे एक समाराेहविच प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गरे । बेनी नगरपालिका सामाजिक विकास समितीका संयाेजक चक्र केसीका अनुसार प्रतियाेगितामा बेनी नगरपालिकाभित्रका २६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका छन ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
