- Loading...
स्वर्गीय बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा
- पुनहिल डट कम
- ३ महिना अघि
- ९३ पटक पढिएको

नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार
श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
गौचनको कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई मृत्यु भएको थियो । गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्र सहित विभिन्न सामाजिक संघसंस्थामा खेलेको भूमिकाको स्मरण गरिएको थियो ।
गौचनको निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुगेको उल्लेख गर्दै पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले भने, ‘समाजका हरेक क्षेत्रमा उहााको योगदान छ, पार्टीसागै समाजमा उहााको अभाव सधै खड्किने छ ।’
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेतृ चम्पादेबी खड्का सहित गण्डकी प्रदेशका नेताहरूको उपस्थिती रहेको थियो ।
दिवंगत गौचनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्न नेकपा एमालेका प्रदेशसभाका मन्त्री, लेखा समितिका सभापति समेत सांसदहरुको टोली बेनी सहभागी भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
