FLASH NEWS
- Loading...
सशस्त्र प्रहरी आश्रित गुल्म गलेश्वरले मनायाे छैटौ वार्षिकोत्सव
- पुनहिल डट कम
- ४ महिना अघि
- १४४ पटक पढिएको

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म गलेश्वरले शुक्रबार छैटौ वार्षिकोत्सव मनाइएको छ ।
वार्षिकाेत्सव कार्यक्रम उद्घाटन गर्न गलेश्वर स्थित गुल्ममा अाएका सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले वार्षिकोत्सवको अवसरमा जवान मेस भवन उद्घाटन, पुरस्कार वितरण र शहिद परिवारलाई सम्मान गरे ।
सेही अवसरमा २०५९ पुष १९ गते दाङको कुशुममा माअाेवादीले थापेकाे एम्बुसमा परी ज्यान गुमाएका बेनी नगरपालिका–३ तोराखेतका प्रहरी वरिष्ठ हवल्दार स्व. नरबहादुर खत्रीका आमा जसमति खत्री र धवलागिरी गाउँपालिका–२ खोरीयाका शसस्त्र प्रहरी हवल्दार स्व. बलविर पुर्जाकी आमा निर्मला (नरिमा)लाई शसस्त्र प्रहरी नायव महानिरीक्षक नेम्वाङले दोसल्लो ओढाएर सम्मान गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
