FLASH NEWS
- Loading...
खेलाडीले गरे वेस क्याम्प सरसफाइ
- पुनहिल डट कम
- ४ महिना अघि
- १७५ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीका भलिवल खेलाडीहरुले अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने वेस क्याप र पञ्चकुण्ड ताल क्षेत्रबाट फोहोर संकलन गरी नष्ट गरेका छन । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा अवस्थित छ ।
स्थानीय घराम्दीका १९ जना भलिवल खेलाडी (महिला–पुरुष)हरुले अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गमा पर्ने हुमखोलादेखी चार हजार एक सय मिटर उचाईमा रहेको वेसक्याम्प सम्मको ४२ किलोमिटर क्षेत्रमा पदयात्रीले फालेका फोहोर संकलन गरी सुरक्षित स्थलमा पुर्याएर नष्ट गरेका हुन ।
खेलाडीहरुलाइ वेस क्याम्प सरसफाइ गर्न उत्प्रेरणा र खर्चको ब्यवस्थापन भने घराम्दी घर भै हाल बेलायतमा बसोबास गर्ने धनबहादुर पाईजा र जक फगामीले गरेको टोलीमा संलग्न सुरेन गुरुङले बताए । तस्वीर ः सुरेन गुरुङ
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
