FLASH NEWS
  • Loading...

अाउँदाे हिउँद शुख्खा चिसाे हुने संभावना

  • पुनहिल डट कम
  • ५ घण्टा अघि
  • ३१ पटक पढिएको
अाउँदाे हिउँद शुख्खा चिसाे हुने संभावना

नेपालको सबैभन्दा राम्रो मौसम हुने शरद ऋतु यो बर्ष भने वर्षा ऋतु जस्तै भएको छ। याे हप्ताभरी नै सामान्य देखी मध्यम बर्षा र हिमाली भेगमा हल्काका देखी मध्यम हिमपातकाे  अांकलन छ । अहिले वर्षाकाे संभावना भएपनि तर अागामी हेमन्त र शिशिर ऋतु भने शुख्खा चिसाे हुन सक्ने पूर्वानुमान गरिएकाे छ ।
माैषम पूर्वानुमान गर्ने सजनल अाउटलुक (SeasonalOutlook) समेतका विभिन्न माेडेलहरूकाे हवला दिएर नेपालका माैषमविद्ले सामाजिक संञ्जाल मार्फत नेपालकाे हिउँद (डिसेम्बर-फेब्रुअरी)सम्मकाे  बर्षा सामान्यभन्दा कम हुने  पूर्वानुमान हुने सुख्खा हुने प्रक्षेपण गरेका छन ।
हिउँद सुक्खा हुँदा यसले हिउँदे बालीनाली र वर्षे बालीको तयारीमा पनि असर गर्ने देखिएकाे छ।