FLASH NEWS
- Loading...
दशैंकाे संघारमा झरीवर्षाकाे अाशंका
- पुनहिल डट कम
- ५ महिना अघि
- ३७६ पटक पढिएको

दशैं संघारमा सातभर झरीवर्षाकाे अांकलन गरिएकाे छ । माैषम सम्बन्धी विभिन्न माेडेलहरू र माैषमपूर्वानुमान गर्ने माैषमविद्हरूले बुधवार दिउँसाे/साझदेखी बर्षा हुन सक्ने अांकलन गरेका छन ।
बंगालकाे खाडीमा बनेकाे न्यून चापिय रेखाकाे प्रभावले वर्षा हुने अनुमान गरेका भएपनि बर्षा कतिसम्म हाेला भन्ने भने उल्लेख गरेका छैनन । नेपाल अाधिकारिक सरकारी निकाय जल तथा माैषम विज्ञान विभागले भने बुधवादेखी पर्ने अनुमान गरिएकाे बर्षा पूर्वानुमानमा केही उल्लेख गरेकाे छैन ।
नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले सेप्टेम्बर २३ अर्थात असोज ७ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर पछि फेरि मौसमविद्हरूले अक्टोबर २ अर्थात असोज १६ गते मनसुन बाहिरिन सक्ने अनुमान गरेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
