FLASH NEWS
- Loading...
याे हप्ता मध्यमदेखी भारी वर्षा हुन सक्ने
- पुनहिल डट कम
- ५ महिना अघि
- २१२ पटक पढिएको

माैषम पूर्वानुमान गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न माैषमविदहरू र माैषम सम्बन्धी जानकारी गराउने विभिन्न माेडेलहरूमा देखिएकाे विवरण अनुसार याे हप्ता देशभर मध्यमदेखी भारी वर्षाकाे अाँकलन गरेका छन ।
माैषम पूर्वानुमान गर्ने जीएफएस र इसिएमडब्लुएफ जस्ता माेडेलले मंगलवार राखी देखी देशकाे मध्यदेखी पश्चिम भेगमा शुक्रवारसम्म मध्यम/भारी वर्षा हुन सक्ने वादल जम्मा हुँदै गएकाे देखाएकाे माैषमविद्हरूले उल्लेख गरेका छन ।तर नेपाल सरकारकाे अाधिकारिक माैषम पूर्वानुमान गर्ने निकायले नियमित बाहेक विशेष सुचना भने मंगलवार बिहान ११। ३० बजेसम्म जारी गरेकाे छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। राती कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
