- Loading...
म्याग्दीका नेता उद्योगी, व्यवसायीलाई नेतृत्व विकास तालिम
- पुनहिल डट कम
- ६ महिना अघि
- ३४० पटक पढिएको

म्याग्दी उद्योग वाणिज्य संघले अाफ्ना कार्यसमितिका पदाधिकारी, सदस्यहरू र मातहतकाे महिला उद्यमी विकास समितिका पदाधिकारीहरू अर्थात ब्यवसायीहरूका नेता ब्यवसायीलाइ नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी सीप सिकाउन थालेकाे छ ।
‘विकासको आधारः उद्योग र व्यापार’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा शनिवारदेखी बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा तालिम सुरू भएकाे हाे । तालिमको गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले उद्घाटन गरे । ब्यवसायीहरूलाइ अस्टेलियाका लागि नेपालका पूर्वराजदूत तथा नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष महेशराज दाहालले प्रमुख प्रशिक्षण म्याग्दी उद्योग वाणिज्य संघका महाँसचिव नारायण जिसीले बताए ।
संघले यस अघि पनि ब्यवसायीहरूलाइ गलेश्वरमा स्व–मूल्याङ्कन तालिमको आयोजना, कालीपुलमा पर्यटक सूचना केन्द्र र कोसेली घर सञ्चालन तथा महिला उद्यमीहरुका लागि सिपमूलक तालिम आयोजना गरेकाे थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
