FLASH NEWS
- Loading...
पाउद्वार माविलाइ कम्प्युटर सहयाेग
- पुनहिल डट कम
- ६ महिना अघि
- ३०७ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वार स्थित पाउद्वार माध्यामिक विद्यालयले संञ्चालन गरेकाे पढ्दै कमाउँदै कार्यक्रम संञ्चालन गर्न पुख्याैलीथलाे पाउद्वार भै हाल पाेखरावस्ने सहयाेगीहरूले कम्प्प्युटर समेत सामाग्री सहयाेग गरेका छन ।
इउल कुमारी (किरण) पाइजा पुन, जेमशोभा पाइजा पुन, बालमाया पाइजा पुन, रामकुमारी पाइजा पुन, टिकमती तिलिजा पुन, स्व. यकला तिलिजा पुन (दानपछि स्वर्गाराेहणा) , थममाया तिलिजा पुन, मञ्जु शेरपुजा पुन र धन कुमारी पुर्जा पुनले पढ्दै कमाउदै कार्यक्रम कम्प्युटर डिजाइनकाे प्रयाेगात्मक अभ्यासकालागी विद्यालयलाई २ वटा कम्प्युटर र ९६ वटा कपहरु (प्रिन्ट गर्ने) उपलब्ध गराएकाे पाउद्वार माविले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
