- Loading...
म्याग्दी क्याम्पसका विद्यार्थी ‘स्टार्टअफ’ तर्फ अग्रसर
- पुनहिल डट कम
- ७ महिना अघि
- ३३० पटक पढिएको

म्याग्दी क्याम्पसमा अध्ययनरत १३ जना छात्रा/छात्रले विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता प्राप्त गर्न ‘स्टार्ट अफ’ प्रस्ताव गर्ने भएका छन ।
म्याग्दी क्याम्पसमा अध्ययनरत विद्यार्थीकालागी सुरु गरेको उद्यमशिलता तालिममा सहभागी ४० जना मध्य ‘स्टार्टअफ’ नयाँ ब्यवसाय संञ्चालन प्रस्ताव तयार पार्दासम्म १३ जना ठहरेका हुन । नयाँ ब्यवसाय सुरु गर्न प्रस्तावित १३ जना विद्यार्थीको प्रस्तावहरुबाट छनौट समितिले ५ वटा उत्कृष्ट प्रस्ताव छनौट गरी विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव प्रतिस्पर्धा गर्ने छन ।
देशभरका क्यूएए प्राप्त भै उद्यमशिलता कार्यक्रममा सहभागी भएका कलेजका ‘स्टार्टअफ’ नयाँ ब्यवसाय सुरु गर्न चाहने यस्तै विद्यार्थीले पेश गरेको प्रस्तावसँग प्रतिर्स्धामा छनौट भएमा विउपुँजीको रुपमा बढीमा ४० लाखसम्म निर्ब्याजे अनुदान प्राप्त गर्ने म्याग्दी क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
